Webocreation

Thursday, October 1, 2009

Tihar Dipawali








Nepali Essay Of Tihar in Nepali language:
हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार मृत्युका देवता यमराजसँग सम्बन्धित र पाँच दिन सम्म मनाइने भएकोले यस चाडलाई यमपन्चक पनि भनिन्छ। यो चाड वैदिककाल देखी नै शुरु भएको मानिन्छ। एक पटक असुर राजा बलीले अश्वमेघ यज्ञ गरीमागे जति दान दिने प्रतिज्ञा गरे पछि राजा बलीको घमन्ड चुर गर्न वटु बामन अवतार लिई आउनु भएका भगवान बिष्णुले भिक्षा स्वरुप आफ्नो तिन पाउ बराबरको जमिन माग्नुभराजा बलीले उत्त भिक्षादिन प्रतिज्ञा गरे पछि भगवान बिष्णुले पक पाउले सारा पृथ्बी नाप्नु भयो,अर्को पाउले स्वर्ग तथा अन्तरिक्ष सारा पृथ्बी नाप्नु भयो र तेस्रो पाउ राख्ने ठाँउ नहुदा राजा बलीले आफ्नो वचनको मर्यादा राख्न आफ्नै शिरमा तेस्रो पाउ राख्न बिन्ति गरेछ यो देखेर भगवान बिष्णु खुसी भई राजा बलीलाई सतल नामको लोक दिने र आफु स्यंम वलीको पाले घेरामा ४ महिनासम्म सुत्ने र कार्तिक पक्षको अन्तिम पाँच दिन तिनै लोकको राज्य भोग गर्न पाउने बरदान दिए। यहि पाँच दिनलाई मान्छे र देवताको राज्यकाल भन्दा फरक असुर राजा बलीको राज्य भनी चिनाउनघरआँगन सफा गरी , झकिझकाउ गरी हर्षोउल्लासका साथ मनाउने र यसो गरेपछी माता लक्ष्मी खुसी भइ सबैको घरमा बास बस्ने तथा यमताजले पनि आफ्नो राज्य छोड्नु पर्ने हुदा उत्त फुर्सदको समयलाई आफ्नी बहिनी यमुनाको घरमा गई रमाइलो गरी बिताई अन्तिम दिनको बिदाको समयमाबहिनीले दाजुलाई टिकालगाई पुजा गर्ने र बहिनीले दाजूलाई यथासक्य वस्त्र आभुषण दिइ खुसी बनाएको भन्ने कथन रहिआएको छ।यमपनञ्चकको पहिलो दिन यमराजको दुतको रुपमा कागलाई पुजा गरिन्छ। दाल, भात, तरकारी कागलाई खुवाइन्छ र राती घरका ढोकाहरुमा दियो बाली तिहार पर्वलाई आह्वान गरिन्छ। यस्तै दोस्रो दिन यमराजको अनुचर कुकुरको पुजा गरिन्छ।
कुकुरले घर गोठ आदि रुङग्ने भएकोले पनि पुजा गरिन्छ। यस दिनको रात्रीमा पनि दियो बालिन्छ। सामुन्द्रिक पुत्री र धनकी देवी लक्ष्मीलाई वैदिककाल देखिनै धनधान्य तथा ब्यापार बृ द्दिको लागी पुज्दै आएको पाइन्छ।त्यसैले तिहारको दिन घरआँगन विषेश सासफाइ गरि , गोबरले लिपपोत गरि शुद्द बनाई फुलमालाले सजाई माता लक्ष्मीको आवह्रान गरिन्छ। माता लक्ष्मीको वाहान लाटेकोसेरो भएको हुदाँ माता लक्ष्मी राती मात्र विचरण गर्नुहुने भएकोले सबैले आआफ्नो घर आँगनमा धूपबत्ती बालेर उज्ज्यालो पारेका हुन्छन्। पुजाको दिनमा आफ्नो ढिकुटी, भन्डारहरुमा लक्ष्मीको फोटोराखी पुजा अर्चना गरिन्छ। माता लक्ष्मीलाई आफ्नो घरको बाटो देखाउन घरको मुलद्दार देखी पाइला बनाएर पुजा स्थानसम्म पुर्याएका हुन्छन। यस रात्रीलाई सुख रात्री पनि भनिन्छ। साँझमा महिला तथा केटाकेटीहरु भेला भइ 'गाईतिहार र भैलो'भन्दै घरघरमा गई माग्छन। यस दिन गाईको पनि बिषेश पुजा गरिन्छ।गाईमाता बाट सम्पूर्ण बस्तु जस्तै दुध, दही, घ्यु मख्खन ,गोबर, मल, गुइठा आदि प्राप्त हुन्छ।गाईलाई सफा सुग्गर गरेर निधारमा रातो टिका लगाई फुलमाला लगाएर पुजा गरिन्छ।यस दिन गाईलाइ मनपर्ने खानादिएर गाईको पुच्छर पुजा गरि समाइन्छ। हिन्दुधर्ममा गाईले मृत मानव आत्मालाई वैतर्णी नदि तारेर स्वर्गमापुर्याउछन भन्ने मान्यता रहेको छ। तिहारको चौथो दिनमा गोरुको पुजा , गोवर्धन पुजा, म्ह पुजा गरिन्छ।यी पुजाहरु बिभिन्नसमुदायले आफ्नै तरिकाले गर्छन।धेरै बर्ष जीवन अस्तब्यस्त भएकोले पानीबाट आफ्ना भत्तहरुलाई बचाउन श्रीकृष्णलेगोवर्धन पर्वत उचाली बर्षालाई रोकेर जीवन रक्षा गर्नुभएको श्रीकृष्णका भत्तहरुले गोवर्धन पुजा गर्दछन्।यस दिन नेवार समुदायमा म्ह पुजा(आफुले आफैलाइ गरिने पुजा) गरिन्छ। नेपाल सम्बतको नवबर्षको दिनमा वर्षभरी राम्रो र सुब्यबस्थितिको कामना गरि पुजा गरिन्छ। म्ह पुजा गर्ने ठाँउमा पबित्र जलले सफा गरेर बिचमा चामलको पिठो, रातो अबिरको मन्डल बनाइन्छ र क्रमैसँग म्ह पुजा गरिन्छ। यो पुजा सबै भन्दा जेठो बाटसुरु हुन्छ।धेरै जसो नेवारहरुले आफ्नो ब्यापार ब्याबसाय यसै दिनबाट सुरु गर्छन। श्रृण चुक्ता गर्ने र लेनदेनको पुराना काम सकेर खाताहरु बन्द गरी नँया खाता खोल्दछन।तिहारको अन्तिम दिन भाइटिका मनाइन्छ। यो दिनमा दिदिबहिनीले दाजुभाइको दीर्घायूको लागि उनिहरुको पुजा गरिटिका लगाई दिएर मिठा मिठा खानेकुरा तथा फलफुल दिन्छन भने दाजूभाइले पनि दिदि बहिनिलाई वस्त्र आभुषण दिने गर्छन।यसरी भाइटिका गरिसेपछि केटाकेटीहरु देउसी माग्न घर-घरमा जाने गर्छन।
There is a slight breeze in the air, evenings are luminous as lights are everywhere, on the streets, on the roads, and in everybody's hearts. It's this splendour of the season thatDiwali, the festival of light, manages capture. Diwali remains incomplete untill the exchange of gifts, however simple these may be. Tokenze excels in providing high quality Diwali giftsthat ranges from traditional Indian sweets like kaju sweets, cadbury chocolates to dry fruits and diwali gift packs. Shop Diwali gifts from this site for all your loved ones along with online e cards and corporate Diwali gifts to friends. The gifts consist of Diwali Crackers, Diwali Sweets, Diwali Diyas
tihar, dipawali, ecards of dipawali,diwali dog tihar kukur tihar kag tihar diwali festival 2009, diwali india, diwali festival, diwali in india, diwali 2009, deepavali in india, diwali festival india, festival of lights tihar festival 2009, diwali Nepal, diwali festival, diwali in nepal, diwali 2009, deepavali in nepal, diwali festival nepal, festival of lights tihar festival 2009, tihar india, tihar festival, tihar in india, tiahr 2009, tiahr in india, tihar festival india, festival of lights Diwali Utsav 2009 Maa Durga Diwali 2009 Durga Goddess Navratri Correct Time to Perform Lakshmi Puja on Diwali in 2009, Deepavali, Deepavali 2009, Deepavali Lakshmi Pooja Time, Deepawali, Diwali 2009, Diwali Puja, Lakshmi Puja, Lakshmi Puja 2009, Laxmi Pooja, Laxmi Pooja 2009, Muhurat to perform Diwali Laxmi puja Deepavali 2009, Deepavali Decorations, Deepavali Muggulu, Diwali 2009, Diwali Decoration Ideas, Diwali Decoration Themes, Diwali Rangoli Designs, Lakshmi Pooja, Laxmi Puja, Rangoli For Deepavali Bhai Beej, Bhai Bij, bhai dhooj, bhai dooj, Date of Bhai Dhooj in 2009, Date of Yama Dwitiya in 2009, Deepavali, Deepavali 2009, Deepawali, Diwali 2009, Last day of Diwali, Yam Dvitiya, Yama Dwitiya Deepavali 2009, Deepavali Dress, Deepawali, Diwali 2009, Diwali Clothes, Diwali Costumes, Diwali Dress, Diwali Dress For Children, Diwali Dress For Men, Diwali Dress For Women, Diwali Fashions, Diwali Textiles, Dresses For Diwali, Ehtnic Dresses For Diwali, Kurtha Pyzama For Diwali, Lakshmi Pooja 2009, Laxmi Puja 2009, Saree For Diwali, Sherwani For Diwali

No comments:

Post a Comment