Webocreation

Saturday, January 2, 2010

नेपालीमा राशिफल

rashifal in nepali date-2010/01/02
नेपालीमा राशिफल २०१०/०१/०२
पुस-१६

१ मानसिक सुखको लागि संयम राख्नु पर्ने
२ भाइ-बहिनीबाट भरपुर सहयोग मिल्ने
३ सुन वा अमुल्य वस्तुको प्रप्तिले मन प्रसन्न
४ योग वा साधनाले संकट टाल्न सक्ने
५ दण्ड वा सजाय मिल्न सक्ने संभावना
६ ज्वाइँसँग नरिसाउदा फाइदा हुने
७ व्यापार धन्दामा आश्चर्यजनक उन्नति हुने
८ पर्यटन सम्बन्धी काममा ज्यादा लाभ हुन
९ गुप्त चिन्ताले पिरोलिरहने संयम राख्नु राम्रो
१० स्वास्थ्यमा समस्या आउने
११ मामाघरबाट निम्तो मिल्ने
१२ सन्तानको खुशिले मन प्रसन्न हुने

No comments:

Post a Comment