Webocreation

Monday, November 1, 2010

Copyright patent trademark सबै रुपकको है Happy tihar




ए है भन मेरा साथी हो।।।।
देऊ छोरी....
ए राम्ररी भन।।।।
देऊ छोरी....
ए कनी कनी भन।।।।
देऊ छोरी....
ए स्वर मीलाई कन।।।
देऊ छोरी....
ए लामो बाटो।।
देऊ छोरी....
ए चिपलो बाटो।।
देऊ छोरी....
ए लड्दै पट्दै।।।।
देऊ छोरी....
ए आएको हामी।।।
देऊ छोरी....
ए दिने भए सिधा देउ नदिने भए बिदा देउ
(घरबेटि बा): मेरो त छोरी नै छैन्।।।।।
केटाहरु: देऊ छोरी....

Copyright patent trademark सबै रुपकको है
------------------------------------------------

श्रीकृष्ण र दिलिप यती एयरको जहाजबाट पोखरा जाँदै थिए । गोरखाको डाडाँमाथी पुगेपछि जहाज जोड जोडले हल्लिन थाल्यो ।
दिलिपः के हो यार , जहाज त नराम्रोसँग हल्लिन थाल्यो नि त, खस्छ कि
क्या हो ?
श्रीकृष्णः आ….खसे पनि खसोस् है, हामीलाई ठगेर कमाएको पैसा छँदैछ,
अर्को किन्छ नि ।
……………………………………………………………………………………,काली मिस कक्षामा नेपाली बिषय अन्र्तगत ब्याकरण पढाइरहेकी थिइन् ।
कालीमिस: म राम्री छु, यो कुन काल हो ?
दिपकः यो भुतकाल हो मिस ।
कालीमिस: के रे ? भुतकाल हैन, यो बर्तमानकाल हो ।
दिपकः नीताले भनेको भए वर्तमानकाल हुन्थ्यो, मिसले म राम्री छु
भन्दा त भुतकाल नै भयो नि मिस ।
………………………………………………………………………………………,पिंकीः ए रिंकी, अनि तेरो एस एल सि परिक्षा कस्तो
भयो त ?
रिंकीः ओ हो पिंकी, हेर न, मेरो त रिजल्टमा एकबोरा
आलु आउला जस्तो छ ।
पिंकीः किन गोबरको थाप्रो जस्तो अनृहार लगाउँछेस् त,
एसएलसि पास नगरे पनि सिनेमा हिरोइन त
पक्का हुन्छेस ।
रिंकीः त्यसो भए म पनि आजैदेखी डाइरेक्टरहरुको फोन
नंबर खोज्नतिर लाग्छृ ।
एसएलसिमा गोलखाडी जानु भएको छ भने तपाईँ पनि हाम्रो कलिउड छाला प्रर्दशन केन्द्रमा आउनोस्,डाइरेक्टर साबलाई भेट्नोस् र भर्ना भइहाल्नोस् । स्किन टेष्टमा पास हृनेहरुलाई एकैरातमा हिरोइन बनाइदिन्छौँ ।
………………………………………………………………………………………….
सपन डाक्टरकोमा पुग्छ ।
डाक्टरः अँ, के भएको रे तपाइँको श्रीमतीलाई ?
सपनः मेरी श्रीमतीको स्मरण शक्तिको कारणले मलाई एकदमै टेन्सन
भयो, डाक्टर ।
डाक्टरः के उहाँको बिर्सने बानी छ ?
सपनः हैन डाक्टर सा�ब । सबैथोक सम्झने बानी छ ।, , ,

nepali funny jokes, tihar photos, nepali tihar sms ,tihar funny message,tihar jokes, ,funny tihar sms, free nepali jokes, tihar sms collection nepali, sms and win nokia mobile in nepal, Send web message through ncell, nepali web sms, nepali tihar sms 2067, nepali jokes sms, ,nepali funny message posts, funny nepali jokes, funny sayings on tihar, joke sms of tihar, jokes for tihar, ,Mobile Message of Tihar, ,ncell com free jokes, ,nepal, nepali fastival joks, free download sms of tihar of nepali, youtube video of tihar, tihar pictures, vide , Diyo bali Sanjha ko |nepali film song |tihar song|Chino, Tihar Deusire Song | happy tihar, tihar ayo lau jhilimili |swarg |nepali film song, Tihar rai ayo |Bhali song |tihar song, Deusi Song|tihar, wane nu wane nu |newari song | tihar song |bhaitika song |kijapuja song, jQuery 1.3 with PHP |Kae Verens |download, Microsoft internet explorer 9|Testing version, Bhaitika ma Bhetna amla |raju lama | tihar song|Bhaitika song, Tihar Song |Bhailini Songs, songs of tihar, deusi-bhailo video, bhailo video, deusi video, dipawali vieo,
http://rupaknpl.blogspot.com/2010/11/happy-tihar.html

No comments:

Post a Comment